समाचार
News and Notices
-
औषधी, प्रयोगशाला, एक्सरे तथा सर्जीकल सामाग्रीहरुको खरीद सम्बन्धी सिलबन्दी दरभाउ पत्र आव्हानको सूचना
-
स्थानीय सेवाको गठन, संचालन र सेवाका सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ बमोजिम तहबृद्धि गर्ने सम्बन्धी सूचना
-
आवश्यक घाँसको बिउ माग गर्ने सम्बन्धी सुचना
-
सोलार बत्ती खरिद सम्बन्धि सूचना IFB No. AKRM/GOODS/02/079-080
-
सूचना
-
डिविजन वन कार्यालय तनहुँ को IEE प्रतिवेदनको लागि सार्वजनिक सुनुवाई सम्बन्धि सूचना
-
दर्खास्त फारम स्वीकृत तथा अन्तरवार्ता सम्बन्धी सूचना(सूचना तथा विज्ञापन नं: ०२/०७८/२९, ०३/०७८/७९)
-
सूचि दर्ता सम्बन्धि सूचना
-
नतिजा प्रकाशन सम्बन्धमा
-
स्टेस्नरि तथा मसलन्द समन्धी सुचना
-
स्टेस्नरि तथा मसलन्द समन्धी सुचना
-
Backhoe Loader kharid (PBL/NCB/12/2075/076)
-
Bidhut pol kharid suchana
-
सम्पर्क ढुङ्गा, गिट्टी, बालुौा लगायत नदिजन्य पदार्थको उत्खनन तथा संकलनको प्रारम्भिक वातावरणीय परीक्षण गराउने सम्बन्धमा
-
निर्णय कार्यान्वयन सम्बन्धमा- स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग/स्थानीय तहहरु सबै ।
-
दोस्रो सामाजिक सुरक्षा भत्ता
-
जन्म दर्ता फाराम
-
प्रजातन्त्र दिवस मनाउने सम्बन्धमा ।
-
कर्मचारी माग सम्बन्धमा
-
मतदाता नामावलि थप सम्वन्धि सुचना
यस अावुँखैरेनी गाउँपालिकामा फाेटाे सहितकाे मतदाता नामावली दर्ता कार्यक्रम ३ दिन थप भर्इ मिति २०७४।०५।०३ गते सम्म हुने जानकारी गरिएकाे छ ।
समयमै मतदाता नामावली नाम समावेश गरि मताधिकारकाे प्रयाेग गर्नु हुन समेत अनुराेध गरिन्छ । -
मतदाता नामावली दर्ता कार्यक्रम सुचना
निर्वाचन अायाेगकाे मिति २०७४।०४।०३ गतेकाे निर्णाय वमाेजिम अागामि प्रदेशसभा र प्रतिनिधि सभा सदस्य निर्वाचनलार्इ केन्द्रीत गरी पचहत्तर वटै जिल्ला सदरमुकास्थित क्षेत्रीय/जिल्ला निर्वाचन कार्यालउहरूमा मिति २०७४ साउन १ गते देखि साउन १५ गते सम्म सन्चालन भइसकेकाे र मिति २०७४ साउन १६ गते देखि २०७४ साउन ३२ गते विहान १०.०० वजे देखि दिउसाे ५.०० वजे सम्म यस अावुँखैरेनी गाउँपालिकामा फाेटाे सहितकाे मतदाता नामावली दर्ता कार्यक्रम रहेकाे हुँदा याे सुचना प्रकासन गरिएकाे छ ।
समयमै मतदाता नामावली नाम समावेश गरि मताधिकारकाे प्रयाेग गर्नु हुन समेत अनुराेध गरिन्छ । -
एेलानी जग्गामा घर टहरा नवनाउने सूचना
-
सूचना (बाटाे निमार्ण)
-
आँबूखैरेनी नगरपालिकाको वेबसाइट संचालनमा
आज मिति २०७३ पौष १७ गते आइतबारका दिन देखि नगरपालिकाको वेबसाइट संचालन गरिएको छ| नगरबासीले नगरपालिकाको वेबसाइट हाललाई www.anbukhairenimun.gov.np र पछि www.aanbookhairenimun.gov.np मा हेर्न सकिने छ |