FAQs Complain Problems

Photo Gallery

१०८ अन्तरास्ट्रिय नारी दिवस

महिलाहरुको हक ,अधिकार र मानब अधिकारको संरश्रण र प्रबंदनमा  जोड दिदै बिश्वभर प्रत्यक वर्ष मार्च ८  दिनमा अन्तरास्ट्रिय महिला दिवस मनाउने गरिन्छ |यसै गरि सामाजिक    जीवनको हरक्षेत्रमा समानता र सम्मान प्राप्त को लागि ,घर भित्र र बाहिर जहाँ पनि     सुरक्ष प्रत्याभूति को लागि ,आत्मनिर्भिरता र गरिमा हासिल   को लागि ,लैंगिक विभेद र घरेलु हिंसाको अन्त्य  आदि इत्यादी  लागि आज आँबु खैरेनी   गाउँपालिका तनहुँ मा " Time is Now:Rural and Urban Activists Transforming Women's Lives"  भन्ने नारा को साथ सम्पन्न गरियो | यसै गरि कार्यक्रममा जेस्ट नागरिकलाई सम्मान ,सिक्षा क्षेत्रमा उत्क्रिसस्ट बालबालिकाहरुलाई पुरस्कृत तथा बिबिध संस्कृतिक   कार्यक्रको साथ गाउँपालिकाको पदादिकारी,विभिन्न स्कूल का बिद्यार्थीहरु ,सुरक्षा कर्मीहरु  ,कर्मचारी र स्थानिय महिलाहरुको उपस्थिमा महिला संजाल द्वारा सरल ढंगका साथ सम्पन गरियो |

, , , , ,

अाज मिति २०७४।०१।१२ गते अाँबुखैरेनी गाउँपालिकाकाे निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरियाे ।
निर्वाचन अधिकृत ः टीकाराम पाण्डे

, ,

मिति २०७४।०१।०२ गते श्रीमान् प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणी पाेखरलेज्यूकाे प्रमुख अातिथ्यता तथा विषेश अतिथी स्थानीय विकास अधिकारी बद्रीराज तिवारी लगायत अन्य निकायका प्रमुखहरू तथा राजनैतिक दलका प्रमुखहरू समेतकाे उपस्थितीमा अाँबुखैरेनी गाउँपालिका ५ नं. वडा कार्यालय उद्घाटन गरियाे ।

, , , , , , , , , , , , , , ,

मिति २०७४।०१।०१ गते श्रीमान् प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणी पाेखरलेज्यूकाे प्रमुख अातिथ्यता तथा विषेश अतिथी स्थानीय विकास अधिकारी बद्रीराज तिवारी लगायत अन्य निकायका प्रमुखहरू तथा राजनैतिक दलका प्रमुखहरू समेतकाे उपस्थितीमा अाँबुखैरेनी गाउँपालिका ६ नं. वडा कार्यालय उद्घाटन गरियाे ।

, , , , , , , , , , , ,

अाँवुखैरेनी गाँउपालिका कार्यलय, २०७३ स्थापना गरी कामकाज संचालन

, , , , , , , , , , , , , , , , , , ,
, , , , ,

अाँवुखैरेनी नगरपालिका र इलाम नगरपालिका स्तरीय वाल मन्च विच अन्तरक्रीयात्मक कार्यक्रम अाज मिती २०७३।१०।२० गते विहिवारका दिन मानव अधिकार मन्चकाे सभा हलमा सम्पन्न भयाे । उक्त कार्यक्रममा दुवै नगरपालिकामा वालवालिकाकाे क्षेत्रमा भइरहेकाे गतिविधिहरूकाे वारेमा छलफल भएकाे थियाे। दुवै नगरपालिकाले वालमैत्री नगरपालिका घाेषणाकाे लागि अा अाफ्नाे ठाउवाट प्रयास जारी राखेकाे छ । विशेष गरि दुवै नगरपालिकाले वाल श्रम मुक्त अभियानलाइ अगाडि वढाइरहेकाे पाइएकाे छ।

, ,

अाज मिति २०७३।९।२६ गते अाँबुखैरेनी नगरपालिकाकाे दाेस्राे नगरपरिषद् एवं अा.व. २०७४।७५काे नीति, याेजना तथा बजेट सार्वजिनकरण कायर्क्रम संचालन हुँदै

, , , , , , ,
, , , ,