FAQs Complain Problems

सूचना तथा समाचार

  1. गणना कार्य संचालनका लागि जनशक्ति आवश्यकता .....

  2. गणना कार्य संचालनका लागि जनशक्ति आवश्यकता .....

  3. माध्यमिक परिक्षाको बेवस्थापन को सम्बन्धमा

  4. स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७४ (नमूना)

  5. आशय पत्र सम्बन्धमा

    ,
  6. "घ" बर्गको निर्माण बेवासयी इजाजत पत्र सम्बन्धि कार्यविधि

  7. पाठ्यपुस्तक बिक्री वितरण सम्बन्धमा

  8. आ.व. २०७४/७५ को दोश्रो चौमासिक प्रगति विवरण उपलब्ध गराइदिने बारे

  9. आवश्यक व्यवस्था मिलाउने सम्बन्धम

  10. स्थानीय तहको वार्षकि योजना तथा वजेट तर्जुमा दिग्दर्सन , २०७४(परिमार्जित)

  11. चालू आ.व. २०७४/७५ को वार्षिक कार्यक्रम सम्बन्धमा- महा/उपमहा/नगरपालिकाको कार्यालयहरु सबै/गाउँपालिकाको कार्यालयहरु सबै

  12. वैदेशिक अध्ययन र अवलोकन स्थगन सम्बन्धमा- विभागहरु (सबै)/आयोगहरु (सबै)/समिति तथा प्रतिष्ठानहरु (सबै)/स्थानीय तहहरु (सबै)

  13. जानकारी सम्बन्धमा- महा/उपमहा/नगरपालिका सबै/गाउँपालिका सबै

  14. शिक्षक कर्मचारी काज सम्बन्धमा :शिक्षा /गाउँपालिका

  15. अनुगमन प्रतिवेदन तथा विवरण उपलब्ध गराउने सम्बन्धमा-

  16. सम्पर्क ढुङ्गा, गिट्टी, बालुौा लगायत नदिजन्य पदार्थको उत्खनन तथा संकलनको प्रारम्भिक वातावरणीय परीक्षण गराउने सम्बन्धमा

  17. निर्णय कार्यान्वयन सम्बन्धमा- स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग/स्थानीय तहहरु सबै ।

  18. दोस्रो सामाजिक सुरक्षा भत्ता

  19. जन्म दर्ता फाराम

  20. मित्रता युवा क्लबको चौथो साधारण सभा आज सम्पन्न ।

    मित्रता युवा क्लबको चौथो साधारण सभा आज सम्पन्न ।

    आँबुखैरेनी, १२ फागुन । मित्रता युवा क्लब आँबुखैरेनी गाउँपालिका वडा नं. १ सत्रसयफाँट तनहुँको चौथो साधारण सभा आज सम्पन्न भएको छ । क्लबका अध्यक्ष कुमार पोखरेलको सभापतित्व तथा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाको प्रमुख आथित्यतामा क्लबको चौंथो साधारण सभा सम्पन्न भएको हो । गाउँपालिकाकी उपाध्यक्ष पुष्पादेवी श्रेष्ठको विशेष आथित्यता रहेको क्लबको साधारण सभामा सई राम बहादुर खत्री, भू.पु. वडा अध्यक्ष बिर बहादुर बि.क., वर्तमान वडा अध्यक्ष किसान थापा, वडा १ का वडा सदस्यहरु सरस्वती अधिकारी, अनु परियार, बिष्णु अधिकारी, प्रेम गुरुङ्ग, क्लबका सल्लाहकार खुल बहादुर गुरुङ्ग, प्रेम तामाङ्ग, मन बहादुर गुरुङ्ग, सत्रसय बजार ईकाई समितीका सभापति जमिल मिया लगाएतकाको उपस्थिती रहेको थियो । कार्यक्रममा सम्मानित राष्ट्रिय लोक तथा दोहरी प्रतिष्ठानका केन्द्रिय सदस्य एवंम राष्ट्रिय लोक दोहरी गायक संन्तोष आलेमगर, लोकदोहरी प्रतिष्ठान गण्डकी अञ्चल सदस्य एवंम राष्ट्रिय कलाकार कहरसिंह थापा, राष्ट्रिय लोक दोहरी गायक कमल सापकोटाको बेजोड सांङ्गेतिक प्रस्तुती रहेको र स्थानीय युवा युवतीहरुले चुड्का नृत्य प्रस्तुत गरेको क्लबले जानकारी दिएको छ । सो कार्यक्रममा क्लबले योजना बनाएको तर अहिले नगरेको सामाजिक कामलाई पूर्णता दिने क्लबका लेखा समिती सदस्य अमृत पण्डितले बताउनुभएको छ । यसैगरी, सत्रसयफाँट क्षेत्रमा धार्मिक स्थल तथा पर्यंटकीय स्थल रहेकोले गुरु योजना बनाएर विकास गर्ने क्लबको लक्ष्य रहेको छ । त्यस्तै, भू.पू. वडा अध्यक्षले क्लकाका लागि भोग चलन गरी पाऊ भनी १७ रोपनी जग्गा दान गरेको क्लब अध्यक्ष कुमार पोखरेलले जानकारी दिनुभएको छ । ईश्वर थापा र अमृत पण्डितले संचालन गर्नुभएको कार्यक्रममा क्लबलाई सहयोग गर्ने १३ जनालाई सम्मान गरिएको छ ।

  21. प्रजातन्त्र दिवस मनाउने सम्बन्धमा ।

  22. कर्मचारी माग सम्बन्धमा

  23. याेजना तथा कार्यक्रम सम्झाैता गर्न अाउने सम्बन्धमा ।

  24. मतदाता नामावलि थप सम्वन्धि सुचना

    यस अावुँखैरेनी गाउँपालिकामा फाेटाे सहितकाे मतदाता नामावली दर्ता कार्यक्रम ३ दिन थप भर्इ मिति २०७४।०५।०३ गते सम्म हुने जानकारी गरिएकाे छ ।
    समयमै मतदाता नामावली नाम समावेश गरि मताधिकारकाे प्रयाेग गर्नु हुन समेत अनुराेध गरिन्छ ।

  25. मतदाता नामावली दर्ता कार्यक्रम सुचना

    निर्वाचन अायाेगकाे मिति २०७४।०४।०३ गतेकाे निर्णाय वमाेजिम अागामि प्रदेशसभा र प्रतिनिधि सभा सदस्य निर्वाचनलार्इ केन्द्रीत गरी पचहत्तर वटै जिल्ला सदरमुकास्थित क्षेत्रीय/जिल्ला निर्वाचन कार्यालउहरूमा मिति २०७४ साउन १ गते देखि साउन १५ गते सम्म सन्चालन भइसकेकाे र मिति २०७४ साउन १६ गते देखि २०७४ साउन ३२ गते विहान १०.०० वजे देखि दिउसाे ५.०० वजे सम्म यस अावुँखैरेनी गाउँपालिकामा फाेटाे सहितकाे मतदाता नामावली दर्ता कार्यक्रम रहेकाे हुँदा याे सुचना प्रकासन गरिएकाे छ ।
    समयमै मतदाता नामावली नाम समावेश गरि मताधिकारकाे प्रयाेग गर्नु हुन समेत अनुराेध गरिन्छ ।

  26. एेलानी जग्गामा घर टहरा नवनाउने सूचना

  27. सूचना (बाटाे निमार्ण)

  28. हार्दिक निमन्त्रणा

    यस अाँबुखैरेनी नगरपालिकाकाे दाेश्राे नगर परिषद् एवं अार्थिक वर्ष २०७४।७५काे निति, कायरक्रम र बजेट सार्वजनीकिकरणा समाराेह मिति २०७३।९।२६ मा अाबूखैरेनी नगरपालिका कार्यालयमा विहान ठिक ११ बजे हुने भएकाेले यहाँकाे गरिमामय उपस्थीतीकाे लागी अनुराेध गरिन्छ ।

  29. अाँबखैरेनी नगरपालिकाकाे अा.व. २०७४।०७५ काे लागि याेजना छनाैट तरजुमा गाेष्टी सम्पन्र

    , , , ,

    अाँबखैरेनी नगरपालिकाकाे अा.व. २०७४।०७५ काे लागि याेजना छनाैट तरजुमा गाेष्टी मिति २०७३।९।१८,१९ र २० मा सम्पन्न भएकाे छ। साथै यसै नगरपालिकाकाे नगरपिरषद मिति २०७३।९।२६ हुने भएकाे व्यहाेरा समेत जानकारी गराइन्छ ।

  30. आँबूखैरेनी नगरपालिकाको वेबसाइट संचालनमा

    , Website Training Participants, Website Training Participants

    आज मिति २०७३ पौष १७ गते आइतबारका दिन देखि नगरपालिकाको वेबसाइट संचालन गरिएको छ| नगरबासीले नगरपालिकाको वेबसाइट हाललाई www.anbukhairenimun.gov.np र पछि www.aanbookhairenimun.gov.np मा हेर्न सकिने छ |

Pages