समाचार
सूचना तथा समाचार
-
कर्मचारी माग सम्बन्धमा
-
याेजना तथा कार्यक्रम सम्झाैता गर्न अाउने सम्बन्धमा ।
-
मतदाता नामावलि थप सम्वन्धि सुचना
यस अावुँखैरेनी गाउँपालिकामा फाेटाे सहितकाे मतदाता नामावली दर्ता कार्यक्रम ३ दिन थप भर्इ मिति २०७४।०५।०३ गते सम्म हुने जानकारी गरिएकाे छ ।
समयमै मतदाता नामावली नाम समावेश गरि मताधिकारकाे प्रयाेग गर्नु हुन समेत अनुराेध गरिन्छ । -
मतदाता नामावली दर्ता कार्यक्रम सुचना
निर्वाचन अायाेगकाे मिति २०७४।०४।०३ गतेकाे निर्णाय वमाेजिम अागामि प्रदेशसभा र प्रतिनिधि सभा सदस्य निर्वाचनलार्इ केन्द्रीत गरी पचहत्तर वटै जिल्ला सदरमुकास्थित क्षेत्रीय/जिल्ला निर्वाचन कार्यालउहरूमा मिति २०७४ साउन १ गते देखि साउन १५ गते सम्म सन्चालन भइसकेकाे र मिति २०७४ साउन १६ गते देखि २०७४ साउन ३२ गते विहान १०.०० वजे देखि दिउसाे ५.०० वजे सम्म यस अावुँखैरेनी गाउँपालिकामा फाेटाे सहितकाे मतदाता नामावली दर्ता कार्यक्रम रहेकाे हुँदा याे सुचना प्रकासन गरिएकाे छ ।
समयमै मतदाता नामावली नाम समावेश गरि मताधिकारकाे प्रयाेग गर्नु हुन समेत अनुराेध गरिन्छ । -
एेलानी जग्गामा घर टहरा नवनाउने सूचना
-
सूचना (बाटाे निमार्ण)
-
हार्दिक निमन्त्रणा
यस अाँबुखैरेनी नगरपालिकाकाे दाेश्राे नगर परिषद् एवं अार्थिक वर्ष २०७४।७५काे निति, कायरक्रम र बजेट सार्वजनीकिकरणा समाराेह मिति २०७३।९।२६ मा अाबूखैरेनी नगरपालिका कार्यालयमा विहान ठिक ११ बजे हुने भएकाेले यहाँकाे गरिमामय उपस्थीतीकाे लागी अनुराेध गरिन्छ ।
-
अाँबखैरेनी नगरपालिकाकाे अा.व. २०७४।०७५ काे लागि याेजना छनाैट तरजुमा गाेष्टी सम्पन्र
अाँबखैरेनी नगरपालिकाकाे अा.व. २०७४।०७५ काे लागि याेजना छनाैट तरजुमा गाेष्टी मिति २०७३।९।१८,१९ र २० मा सम्पन्न भएकाे छ। साथै यसै नगरपालिकाकाे नगरपिरषद मिति २०७३।९।२६ हुने भएकाे व्यहाेरा समेत जानकारी गराइन्छ ।
-
आँबूखैरेनी नगरपालिकाको वेबसाइट संचालनमा
आज मिति २०७३ पौष १७ गते आइतबारका दिन देखि नगरपालिकाको वेबसाइट संचालन गरिएको छ| नगरबासीले नगरपालिकाको वेबसाइट हाललाई www.anbukhairenimun.gov.np र पछि www.aanbookhairenimun.gov.np मा हेर्न सकिने छ |
-
सूचना( मेडिकल अधिकृत सम्बन्धि)